Need Help ?
Call: +977-057527105

समाचार बिस्तारमा

माध्यमिक शिक्षा परीक्षा (SEE), २०७६ स्थगित गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाल सरकारद्वारा, Novel Coronavirus(COVID-19) को संक्रमणका कारण मिति २०७६।१२।०६ बाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (SEE), २०७६ अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकािशत गरिएको छ